नेपाल बार एसोसियसनले वर्तमान राष्ट्रिय संकटको निकास तथा तत्काल राष्ट्रिय सरकार गठनका लागि राष्ट्रपतिलाई आग्रह गरेको छ । बिहीबार एसोसिएसनले राष्ट्रपतिलाई सम्बोधन गर्दै संसद क्रियाशील रहेको र राष्ट्रिय सरकार गठनको लागि आह्वान गर्न आग्रह गरेको हो ।

तपाईंको रुचिको सामग्री फेला पार्नुहोस्