तपाईंको रुचिको सामग्री फेला पार्नुहोस्
साैगात श्रेष्ठ,ठाकुरबाबा । ठाकुरबाबा नगरपालिकामा रहेको बबई शिशु माध्यमिक विद्यालयले 'पढ्दै कमाउँदै' कार्यक्रम अन्तरगत प्रशंसनीय र नवप्रवर्तनात्मक कार्य गरेको छ । विद्यालयले 'पढ्दै कमाउँदै' अवधारणालाई व्यवहारमा उतार्दै यो वर्ष धान उब्जाएर शैक्षिक तथा व्यावसायिक अभ्यासको सफल उदाहरण प्रस्तुत गरेको छ । बबई शिशु माध्यमिक विद्यालयमा संचालित कार्यक्रमले विशेषगरी कृषि क्षेत्रमा [...]
प्रकाश पौडेल, गुलरिया । मध्यपश्चिम विश्वविद्यालय सुर्खेतले एकसाथ १० वटा आङ्गिक क्याम्पसमा क्याम्पस प्रमुख नियुक्त गरेको छ । मध्यपश्चिम विश्वविद्यालयको कार्यकारी परिषद्को शनिबार बसेको बैठकले एकसाथ १० वटा क्याम्पसमा क्याम्पस प्रमुख नियुक्त गरेको हो । मध्यपश्चिम विश्वविद्यालयको कार्यकारी परिषद्को शनिबार बसेको बैठकको निर्णय नं. ४३७ एवम् विश्वविद्यालय सङ्गठन तथा शैक्षिक – [...]
लामाे समय देखि पत्रकारितामा सक्रिय रहनु भएका चिरञ्जीवी योगी (भावुक) ठाकुरबाबा आधारभूत नगर अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा मनोनित हुनुभएको छ...
Khabar Sandesh ©2025 | सर्वाधिकार सुरक्षित
Powered by: ProTech