?????????????????????????????????????????????????????????
बर्दिया ।
२९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-११ लम्कीफाटा बस्ने ४५ वर्षीय कमलराज विकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कमलराजले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कतर्नियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । बिकलाई प्रहरी नियन्त्रणमा लिइ अवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।









