X

ताजा अपडेट X

चर्चित खबर X

Author Image

खबर सन्देश

लेखकबाट थप

डुबेर एक बृद्धाको मृत्यु

बिशाल बस्नेत, मधुवन । बर्दियामा ६० वर्षीय एक जेष्ठनागरिक महिलाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा मधुवन नगरपालिका वडा...

२०८२ आश्विन २३, बिहीबार १७:३४

भूमिसमस्या समाधान आयोग खारेज, चार डीआईजी एआईजीमा बढुवा

काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोग र यसको अन्तर्गतका सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको छ। सिंहदरबारमा बिहीबार...

२०८२ आश्विन २३, बिहीबार १७:२६

बालिका हत्याको आरोपमा एक पक्राउ 

यज्ञप्रसाद सापकोटा,बर्दिया । बर्दियामा बालिका हत्याको अरोपमा एक युवा पक्राउ परेका छन् । गत असोज १७ गते बेपत्ता भई २०...

२०८२ आश्विन २२, बुधबार १९:४८

प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । स्वीकृत कार्यतालिकाअनुसार आगामी...

२०८२ आश्विन २०, सोमबार २१:१०

चार दिन देखि बेपत्ता बालिकाको शव फेला

गेरुवा । चार दिन अघि बेपत्ता भएकी बर्दियाको गेरुवा गाउँपालिका वडा नं ५ झबहीकी १० वर्षीया भारती (एन्जल) देउवाको शव...

२०८२ आश्विन २०, सोमबार २०:४३

दशैँमा पनि बिकेन केरा

यज्ञप्रसाद सापकोटा,बर्दिया । दशैँको समयमा पनि बर्दियाका केरा बिकेका छैनन् । भारतबाट आयात हुने केरा पूर्ण रुपमा नरोकिएपछि बर्दियाका केरा...

२०८२ आश्विन १९, आईतवार ०८:१८

दशैँमा पनि बिकेन केरा

यज्ञप्रसाद सापकोटा बर्दिया ।दशैँको समयमा पनि बर्दियाका केरा बिकेका छैनन् । भारतबाट आयात हुने केरा पूर्ण रुपमा नरोकिएपछि बर्दियाका केरा...

२०८२ आश्विन १९, आईतवार ०८:१७

हात्तीको आक्रमणबाट मृत्यु

बर्दिया । बर्दियाको ठाकुरबाबामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका वडा न ९ हात्तीसार बस्ने...

२०८२ आश्विन १२, आईतवार ११:३८

गोहीको आक्रमणबाट बेपत्ता थारु अझै अज्ञात

गेरुवा । गत सोमबार गोहीको आक्रणबाट बेपत्ता भएका गेरुवा गाउँपालिका–२ राजीपुरका २५ वर्षीय विवश थारूको अवस्था अझै अज्ञात छ ।...

२०८२ आश्विन ११, शनिबार १६:३३

फरार कैदीबन्दीलाई १० दिनभित्र कारागार फर्कन ‘अल्टिमेटम’

काठमाडाै‌ । सरकारले जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट फरार कैदीबन्दीलाई १० दिनभित्र कारागार फर्कन ‘अल्टिमेटम’ दिएको छ । गृह...

२०८२ आश्विन १०, शुक्रबार २१:३६

सालकको खपटा सहित एक पक्राउ

बर्दिया । बर्दियामा सालकको खपटा सहित एक जना पक्राउ परेका छन् । गुलरिया नगरपालिका वडा नं ५ बालापुर बस्ने  ४७...

२०८२ आश्विन १०, शुक्रबार २१:०७

डुबेर दुई बालिका बेपत्ता 

यज्ञप्रसाद सापकोटा बर्दिया । बबई नदिमा पौडी खेल्ने क्रममा दुई बालिका डुबेर बेपत्ता भएका छन् । गुलरिया नगरपालिका वडा नं...

२०८२ आश्विन ६, सोमबार १७:३०